नेपाली काग्रेस गुल्मी मदाने गाउपालीकाको दोश्रो सम्मेलन सम्पन्न

लीलामणि पोखरेल

गुल्मी- नेपाली काग्रेस गुल्मी मदाने गाउपालीका दोश्रो सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ।

नेपाली काङ्ग्रेस गुल्मी जिल्लाकार्य समितिका सभापति खिल्ध्वज पन्थी ज्युको प्रमुख आथिथ्यतामा सन्चाल राजेन्द्र विष्ट ले गर्नुभएको थियो  अध्यक्षता पार्टि सभापति महेन्द्र कुवँर को रहेको थियो। कार्यक्रमा उपस्थिति पुर्व जिल्ला सभापति त्रैलोक्य प्रताप सेन,उपसभापति ,सचिव,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि,जिल्ला क्षेत्र ,प्रदेश,पालिका र वडा बाट प्रतिनिधित्व सहित उत्साहजनक उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ।

सभापति पन्थीले सुनौलो न्यूजलाइ दिएको जानकारी अनुसार माघ २६ गते सम्म सम्पूर्ण पालिका सम्मेलन सम्पन्न हुनेछन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले भने :उत्कृष्ट कार्य सम्पादन गरेकोमा मदाने गाउँ कार्यसमिति लाई बिशेष धन्यवाद प्रकट गर्दछु;आगामी १२ गते धुर्कोट र चन्द्रकोट गाँउपालिकामा सम्पन्न हुनेछ ।

कार्यक्रममा बिबिध सास्कृतिक झलक प्रस्तुत भएसंगै जिल्ला स्तरका कैयौं नेताकार्यकर्ता हरुको उपस्तिथि रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै