निर्माणाधीन पुलको पर्खाल भत्किँदा रोल्पामा ५ जनाको ज्यान गयो

लीलामणि पोखरेल

रोल्पा

रोल्पाको सुनछहरि गाउँ पालिका वडा नम्बर ३ स्थित बाहिरी गाममा निर्माणाधीन झोलुङ्गे पुलको पर्खा भत्किएर पुर्दा पाँचजना मजदुरको ज्यान गएको छ ।

सुनछहरी गाउँपालिका-३ बाहिरी गाममा पर्खाल भत्किएर पुर्दा त्यही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, ६६ वर्षीय देवीराम परियार र २७ वर्षीया आइती परियारको मृत्यु भएको हो ।बन्दै गरेको झोलुङ्गे पुलको पर्खाल एक्कासि भत्किएपछि ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै