आदर्श मा.वी हुँदै पब्लिक मा.वी सम्मको शैक्षिक यात्रामा ब्रान्ड बन्दै डिलाराम खनाल!

 

लीलामणि पोखरेल काठमाडौ :- अर्घाखाँची जिल्लाको मालारानी गाउँ लपालिका वडा नम्बर ३ खनदह आर्बुटामा जन्मिएका डिलाराम खनालले उक्त वडाको श्री आदर्श माविमा छोटो समय अध्यापन गराउने मौका पाएका थिए तर जति समय उन्ले त्यस बिद्यालयमा रहेर पढाए त्यो उक्त बिधालय स्थानीय समाज र स्वयम् उन्कै लागिनै गुणस्तरीय शैक्षिक सुधारमा ऐतिहासिक साथै प्रशम्सनिय छाप बसेको थियो !

विडम्बना विभिध कारण वस उक्त बिधालय बाट उनी बाहिरीन पुगे यद्यपि आदर्श मावी त्यहाँको स्थानीय समाज र विद्यार्थी साथै अभिभावक हरुले कहिन-कहि खनालको कमिको महसुस गरिरहेको पाइन्छ ! हाल उनी रुपन्देहीको सियारी गाउँपालिका–४ छपियामा रहेको पब्लिक माध्यमिक विद्यालय छपियाका प्रधानाध्यापक समेत रहेका छ्न र यश बिधालयमा प्रशासन प्रमुखको रुपमा रहेर पनि उत्तिकै सक्रिय र बफदारिता पुर्वक आफ्नो जिम्मेवारी बहन गर्दै बिधालयको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार संगै नमुना बिधालय र नमुना प्रधानाध्यापक को रुपमा आफुलाइ स्थापित गरेका छ्न शैक्षिक क्षेत्रमा अहोराद्र शिक्षा सुधारको संकल्प अभियान बोकेका डिलाराम खनाल वर्तमान प्रधानमन्त्री एवम् उपकुलपति पुष्पकमल दाहाल प्रचण्ड द्वारा विज्ञान शिक्षक पुरस्कारबाट सम्मानित समेत हुन छुटेनन !

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले पब्लिक माविका प्रधानाध्यापक खनाललाई सम्मान गरेको हो । उनलाई प्रतिष्ठानको ४१ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मान गरेका हुन!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै