




लीलामणि पोखरेल अर्घाखाँची :-दिनदुखि हरुको पार्टी एमाले , सर्वहाराको पार्टी एमाले ,पीडित र गरिबहरुको पार्टी एमाले भन्ने संकल्प र उदेश्य सहित पश्चिमको जाजरकोट लगाएका स्थानहरूमा केन्द्र्बिन्दु भएर भुकम्प बाट छिन्नबिन्न भएका बस्तिहरुमा अस्थायी आवश एवम् टहरा निर्माणका लागि स्वयंसेवकको रूपमा खटिदै नेकपा एमाले केन्द्रीय कमिटीको निर्देशन र प्रदेश कमिटीकाे याेजना अनुसार कार्तिक १९ गते गएको भुकम्प प्रभावित क्षेत्र रूकुम पश्चिम जिल्लाकाे चाैरजहारी नगरपालिका वडा नं. ११ र १२ खाेलागाउँमा अस्थायी आवास निर्माणका लागि २०८० मंसिर ५ गते अर्घाखाँची जिल्लाबाट जिल्ला उपसचिव कमरेड शम्भु प्रसाद पाेख्रेल, कार्यालय सचिव कमरेड लिलबहादुर बि.क. सहितकाे १५ जनाकाे टाेलि मंसिर ६ गते सम्बन्धित ठाउँमा पुगि मंसिर ७ गतेबाट भुकम्प प्रभावितहरूकाे अस्थायी आवास निर्माण गर्न शुरू गरि मंसिर १७ गतेसम्म २२ वटा अस्थायी आवास निर्माण गरेको छ !
यस दौरान उक्त स्थानमा अर्घाखाँची बाट खटिएका एमालेका स्वयंसेवक नेताहरू विशेष गरि फ्रन्टलाइनमा देख्न सकिन्छ साथै स्वयंसेवक रूपमा त्यहाँ स्थित अर्घाखाँची जिल्ला कमिटीका कार्यलय सचीव लिलबहदुर बि क ज्युका अनुसार अझै २ दिन टाेली सम्बन्धित ठाउँमा रहेर जनताकाे सेवा गर्नेछ !
सुनौलो न्युज डटकम लाई दिएको जानकारी अनुसार हालसम्म अस्थायी आवास सम्पन्न भएका परिवारकाे बिवरण हेरौं तपशिलमा 👇️
१. बिरवल परियार, चाैरजहारी न.पा.वडा नं. ११, परिवार संख्या : ५ जना । (भग्नाबशेष समेत हटाएको)
२. दुर्गा ओली, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ६ जना । ( भग्नाबशेष समेत हटाएको)
३. लेलिना के.सी., चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ५ जना ।
४. बिमला खड्का, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ५ जना ।
५. अनुप के.सी., चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ५ जना ।
६. छबिलाल डाँगी, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ४ जना । (भग्नाबशेष समेत हटाएको)
७. सितली मल्ल, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : २ जना । (भग्नाबशेष समेत हटाएकाे)
८. सत्यमाया शर्मा, चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : ५ जना ।
९. नन्दराम शर्मा, चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : ५ जना ।
१०. रूपक बि.क., चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : ३ जना ।
११. चित्रकुमारी शर्मा, चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : २ जना ।
१२. भद्र वीर बि.क., चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : ४ जना ।
१३. इन्द्रा जैशी, चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : १४ जना ।
१४. यज्ञप्रसाद खत्री, चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : ५ जना (भग्नाबशेष समेत हटाएकाे ।)
१५. चन्द्रबिर बुढाक्षेत्री, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : १२ जना ।
१६. कमला राेकाय, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ३ जना । (भग्नाबशेष समेत हटाएको ।)
१७. प्याउली बि.क., चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ७ जना ।
१८. सुनिता पुन, चाैरजहारी न.पा. वडा नं.११, परिवार संख्या : ४ जना
१९. लालबहादुर शाह, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ७ जना ।
२०. शसेली के.सी. चाैरहजारी न.पा. वडा नं. ११, परिवार संख्या : ७ जना ।
२१. खड्क बहादुर बि.क., चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ९ जना ।
२२. देउरूपी राेकाय, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ५ जना ।
२३. श्री ज्ञानज्याेति आधारभुत बिद्यालय, चाैरजहारी न.पा. वडा नं. ११, तारबार एव भवन संरक्षण ।
२०८० मंसिर १७ गतेसम्ममा घरकाे भग्नाबशेष हटाएकाे संख्या : ६ वटा ब्यक्तिगत घर ।
ब्यक्तिगत अस्थायी आवास निर्माण : २२ वटा घर
बिद्यालयमा तारबार समेत आदि …!”
