# नेपाली सेना-राष्ट्रिय सुरक्षा फोर्स

गुल्मिमा नेपाली सेनाको गण पुनःस्थापनाको लागि स्वीकृति गराइ छाडे रेसुङ्गा नगर प्रमुख खिल्ध्वज पन्थीले

 लीलामणि पोखरेल गुल्मीको सदरमुकाम तम्घास‌मा नेपाली सेनाको गुल्म रहँदै आएकोमा द्वन्द्वको समयमा गण स्थापना भएको भएतापनी त्यसको अतिरिक्त इस्मा र वामीटक्सारमा पोष्टहरू समेतरहदै आएका थिए...