# आत्मा हत्या दु:खद घटना

अग्रवाल आत्मा हत्याको कारण पारिवारिक कलह थियो !

सुनौलो सम्बादाता @धनगढी धनगढी उपमहानगरपालिका-४ को बसपार्कमा आफ्नै घरको तल्लो तलामा सन्दीप स्टोर सञ्चालन गरेर श्रृङ्गार सामानको होलसेल व्यवसायी अग्रवालको बुधबार नवजीवन अस्पतालमा...